मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

उपत्यकामा थपिए ८९९  कोभिड संक्रमित

काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा आठ सय ९९ कोभिड–१९  संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा छ सय ८५, भक्तपुरमा ४९ र ललितपुरमा एक सय ६५ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमितमध्य तीन सय ८७ महिला र पाँच सय १२ पुरुष रहेका छन् ।