श्रीलंकन अलराउन्डर हसरंगाले लिए टेस्ट क्रिकेटबाट सन्यास

काठमाडौँ- श्रीलंकाका अलराउन्डर वानिन्दु हसरंगाले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् ।
टी-ट्वान्टी र एकदिवसीय क्रिकेटमा बढी ध्यान दिने उदेश्यले हसरंगाले टेस्टबाट सन्यास लिएको श्रीलंका क्रिकेटले जनाएको छ ।
२६ वर्षीय अलराउन्डर हसरंगाले केवल ४ टेस्ट खेलेका छन् । उनले १ सय ९६ रन बनाउनुका साथै ४ विकेट लिएका छन् ।
उनले अन्तिम खेल सन् २०२१ को अप्रिलमा बंगलादेशविरुद्ध खेलेका थिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया