धानबालीले लहलहाइरहेको खाेकनाकाे हरियो फाँट [फाेटाेफिचर]

काठमाडौँ- ललितपुरकाे खोकना एउटा पुरानो बस्ती, जहाँ यतिबेला जताततै हरियाली देख्न पाइन्छ । खाेकनाका अधिकांश खेत, फाँट र बस्ती आसपासका ठाउँमा धानबालीले हरियो देखिएका हुन् । जता हेर्यो उतै धानबाली लहलहाइरहेको हरियो फाँट खाेकनाकाे छुट्टै विशेषता हाे भन्दा फरक नपर्ला ।
सहरी बस्ती भन्दा अलि पर रहेकाे खाेकनाका किसानहरू आकासे पानीकै भरमा आफ्नो कृषिकर्म चलिरहेको छ । यहाँ जाने जाेकाेहीलाई पनि कृषकहरू खेतमा काम गरिरहेको दृष्य देख्दा झनै मनमाेहक लाग्छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया