दर्जनौं राष्ट्रिय कलाकारहरूकाे अभिनय रहेकाे 'नेपाली भै बाँच्न'को म्युजिक भिडियो सार्वजनिक

काठमाडौ। 'नेपाली भै बाँच्न'को म्युजिक भिडियो सार्वजनिक भएकाे छ । डिजराज पौडेलको शब्द,स्वर र संगीत रहेकाे राष्ट्रिय गीतकाे भिडियाे यूट्युबबाट सार्वजनिक गरिएकाे हाे ।
एन . बि चाम्लिङले संगीत संयोजन गरेको उक्त गीतको म्युजिक भिडियोमा चर्चित कलाकारहरुकाे अभिनय रहेकाे छ । नबल खड्का,मोहन निरौला,सुरबिर पन्डित,रामचन्द्र थापा,मुकुन्द थापा,शितल के. सी,सुरेन्द्र खड्कालगायत दुई दर्जनभन्दा बढी राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहेको निर्माण पक्षले जानकारी गराएको छ।
म्युजिक नेपालले भर्खरै सार्वजनिक गरेको उक्त गीतको भिडियोलाई युवराज खत्रीको छायांकन/सम्पादन र घनश्याम तिमल्सिनाले निर्देशन गरेका छन्।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया