गौरव राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौँ- गौरव बस्नेत नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोटका लागि बस्नेतलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
त्यसैगरी, थम्मन भुषाल सहायक प्रशिक्षक नियुक्त भएका छन् ।
एन्फा महासचिव किरण राईले बस्नेत र भुषाललाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया