आइतबार मात्रै ७६६४ संक्रमणमुक्त,१९३ को मृत्यु

काठमाडौँ : पछिल्लो २४ घण्टामा सात हजार ६ सय ६४ कोभिड-१९ संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका अनुसार एक सय ९३ संक्रमितको मृत्यु भएको छ ।
१९ हजार ९ सय २६ को परीक्षण गर्दा मुलुकभर सात हजार ९ सय १४ जनामा कोभिड संक्रमण देखिएको छ । भक्तपुरमा तीन सय ६६, ललितपुरमा छ सय ८४ र काठामाडौँमा एक हजार ७ सय ६१ जनामा संक्रमण देखिएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया