शिव र रचनाको ‘सुनको चन्द्रमा’

काठमाडौं : गायक शिव परियार र गायिका रचना रिमालको स्वर रहेको नयाँ गीत ‘सुनको चन्द्रमा’ सार्वजनिक भएको छ । पुष्प आचार्यको शब्द रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन् ।
शंकर बिसीकै निर्देशक तथा कोरियोग्राफी रहेको भिडियोमा शंकर बिसी, शोभित बस्नेत, उत्सव अधिकारी, दीपा–दामन्ता र डा.प्रतीक्षा पौडेलको अभिनय रहेको छ भिडियोमा दुर्गा पौडेलको छायाँंकन, नविन घर्तीमगरको सम्पादन छ ।
भरतपुरको पटिहानीमा छायांकन गरिएको भिडियोमा पटिहानीको अम्रेला स्ट्रिट, राप्ती नदी, थारु संस्कृति, बोटे संस्कृति र हात्ती सफारीलाई देखाइएको छ । भिडियो शिव परियारकै युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

प्रतिक्रिया