बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

चेल्सी र लिभरपुल भिड्दै

काठमाडौँ- इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति दुई खेल हुने तालिका रहेको छ ।

पहिलो खेलमा टोटेनहमले ब्रेन्टफोर्डको सामना गर्ने छ । ब्रेन्टफोर्ड र टोटेनहमबीचको खेल नेपाली समयअनुसार राति ६:४५ मा सुरु हुनेछ ।

त्यसैगरी, दोस्रो खेलमा चेल्सी र लिभरपुल भिड्ने भएका छन् । चेल्सी र लिभरपुलबीचको खेल राति ९:१५ बजेबाट सुरु हुनेछ ।