विराट कोहलीले खण्डन गरे इन्स्टाग्रामबाट हुने आम्दानीको विवरण

नयाँदिल्ली- भारतीय क्रिकेटर विराट कोहलीले सामाजिक सञ्जालबाट हुने कमाइको रिर्पोटलाई खण्डन गरेका छन् ।
हुपर नामक संस्थाले २०२३ को इन्स्टाग्राम रिच लिस्ट जारी गर्ने क्रममा एसियामा सबैभन्दा बढी इन्स्टाग्रामबाट कमाइ गर्ने कोहली भएको रिर्पोट सार्बजनिक भए पछि उनले त्यसको खण्डन गरेका हुन ।
उनले ट्वीटरमा लेखेका छन्– ‘जीवनमा जे पाएँ त्यसका लागि म कृतज्ञ छु, तर सामाजिक सञ्जालमा भइरहेका समाचार सत्य होइनन् ।’
हुपर नामक संस्थाले २०२३ को इन्स्टाग्राम रिच लिस्ट जारी गर्दै विराटले एउटा इन्स्टाग्राम पोस्टको लागि ११ करोड ४५ लाख भारु लिने गरेको बताएको थियो । जसअनुसार इन्स्टामा कमाइको हिसाबले उनी एसियाका नम्बर एक र तेस्रो नम्बरका खेलाडी हुन् ।
इन्स्टाग्राममा कोहलीका २५ करोड ६० लाख फलोअर्स छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया