लुम्बिनी विकास कोषकाे कार्यालय काठमाडौँ खोल्ने निर्णय
मायादेवी मन्दिर जीर्णोद्धारलाई ७ करोड

बुटवल- विवादका बीच लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएका ल्हारक्याल लामाको पहिलो निर्णय नै विवादित भएको छ ।
उनकै अध्यक्षतामा लुम्बिनीमा बसेको बैठकले कोषको सम्पर्क कार्यालय काठमाडौँ खोल्न प्रक्रिया थाल्ने निर्णय गरेको छ । उपाध्यक्ष लामाले मायादेवी मन्दिरको जीर्णोद्धारका लागि व्यक्तिगत ७ करोड सहयोग गर्ने लोकप्रिय निर्णय गरे । तर, सोही बैठकको दोस्रो निर्णय भने स्थानीयका लागि चरम अप्रिय बन्न पुग्यो ।
केही समय अघि मात्र कोषको काठमाडौँमा रहेको सम्पर्क कार्यालय बन्द गरी सबै काम लुम्बिनीकै कार्यालयबाट गर्ने सरकारको निर्णय थियो । तर, लामा उपाध्यक्ष भएको पहिलो बैठकमै सम्पर्क कार्यालय काठमाडौँमै खोल्न प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ । जसको स्थानीय राजनीतिक दल, जनप्रतिनिधिहरूले आलोचना गरेका छन् ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया