कांग्रेस मकवानपुरले भन्यो- ‘ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिनु असंवैधानिक र अनैतिक’

हेटौंडा : नेपाली कांग्रेस मकवानपुरले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु अधिनायकवाद भएको बताएको छ । कांग्रेसले ओलीलाई नै निरन्तरता दिने कार्यको घोर भत्र्सना गरेको हो ।
कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले विज्ञप्ति जारी गर्दै सरकारको यस्तो कदमलाई असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य भनेका छन् ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया