४ किलो चरेशसहित दुई जना पक्राउ

कैलाली - प्रहरीले ४ किलो लागु औषध चरेश सहित दुई जनालाई पक्राउ गरेको छ ।
धनगढी उप(महानगरपालिका १४ घुइयाघाट स्थित बहुलिया इलाका कार्यालयबाट खटिएको टोलीले शंकालागि चेकजाँच गर्दा प्युठान लुङ गाउपालिका ७ बस्ने वर्ष ४२ की मिना बुढाथोकी र जिल्ला रुकुम (पश्चिम) बासिकोट गाउपालिका ७ बस्ने बर्ष ३९ को भिमसेन खत्रीलाई चेकजाँच गर्दा भिमसेन खत्रीको झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिणामको लागू औषध चरेस फेला पारेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) कुलदिप चन्दले प्रनानी बिर बहादुर बोहराको कमाण्डमा खटिएको गस्ती टोलीले ४ किलो ३० ग्राम लागू औषध सहित दुवै जनालाई पक्राउ गरी नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयमा राखिएको बताए ।
शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

प्रतिक्रिया