फिफा विश्वकप : मोरक्कोलाई हराउँदै फ्रान्स क्वार्टरफाइनलमा

काठमाडौँ- फिफा महिला विश्वकप फुटबलअन्तर्गत मोरक्कोविरुद्ध जित निकाल्दै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अस्ट्रेलियाको हिन्दमार्श स्टेडियममा आज भएको प्रि-क्वार्टरफाइनल खेलमा मोरक्कोलाई ४-० ले पराजित गर्दै फ्रान्स अन्तिम ८ मा प्रवेश गरेको हो ।
फ्रान्सको जितमा ईजुनयले सोमरले २ गोल तथा कदिदियातो दिआनी र केन्जा दलले १-१ गोल गरे । सोमर फ्रान्सका लागि सर्वाधिक गर्ने खेलाडी हुन् । उनले फ्रान्सका लागि अहिलेसम्म १८२ खेलमा ९२ गोल गरिसकेका छिन् ।
फ्रान्सले क्वार्टरफाइनलमा आयोजक अस्ट्रेलियासँग खेल्नेछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया