बस्तीभित्र पस्याे कैलालीकाे माेहना र कान्द्रा नदी

कैलाली । सोमबार बिहानैदेखिको वर्षापछि आएको बाढीले कैलालीका विभिन्न स्थान डुबानमा परेका छन् । जिल्लाको पूर्व क्षेत्रमा पर्ने भजनी र कैलारी गाउँपालिका बढी प्रभावित भएको कैलाली प्रहरीले जनाएको छ ।
भजनी नगरपालिकाको वडा नम्बर २, ३ र ६ का बस्तीहरुमा कान्द्रा नदीको पानी पस्दा दर्जन बढी घरहरु डुबानमा परेका छन ।
त्यस्तै, कैलारी गाउँपालिकाको केही वडामा समेत बाढी पसेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बाढीले केही घरहरु डुबानमा परेको र नदीको जलस्तर बढ्ने क्रममा रहेका कारण सुरक्षित स्थानमा सर्न अनुरोध गरिएको बताए ।
त्यस्तै मोहना नदीको पानीले कैलारी गाउँपालिकाको वडा ७ का केही घरहरु समेत डुबानमा परेको डिएसपी चन्दले बताए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया