आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

कोभिड-१९ महामारीमा देखिएका समस्या सामाधान गर्न सरकारलाई अपिल

काठमाडौँ : नेपाल मानव अधिकार संगठनले सरकारलाई अपिल गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै कोभिड-१९ महामारीमा देखिएका समस्या सामाधान गर्न भन्दै संगठनले सरकारसमक्ष अपिल गरेको हो ।