सुन तस्करी प्रकरण : एसपी थापा तोकिए अनुसन्धान अधिकृत

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले एक क्विन्टल सुन तस्करी एसपी सञ्जय सिंह थापाको नेतृत्वमा अनुसन्धान सुरु गरेको छ । उनले हिजोदेखि अनुसन्धानको नेतृत्व पाएको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले इकागजलाई जानकारी दिए ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा राजस्व अनुसन्धान विभागले सिनामंगलबाट नियन्त्रणमा लिएको थियो ।
सोही प्रकरणमा राजस्व चुहावटमा २० दिनसम्म अनुसन्धान गरेको विभागले आइतबार सबै फाइल र पक्राउ परेका १८ जना प्रहरीलाई बुझाएको थियो ।
सीआइबीले सोमबारदेखि भने औपचारिक रूपमा अनुसन्धान सुरु गरेको हो ।

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

राशिफलमा यस्तो आज तपाईंको भाग्य

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडौँ ल्याइयो, एक जनाको आजै अन्त्येष्…

झापामा सवारी दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

कलैया-वीरगञ्ज सार्वजनिक यातायात सेवा ठप्प

प्रतिक्रिया