फिफा विश्वकपः नर्वेलाई पराजित गर्दै जापान क्वार्टरफाइनल

काठमाडौँ- जापान फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
वेलिङ्टन रिजनल स्टेडियममा आज भएको प्रि-क्वार्टरफाइनल खेलमा नर्वेलाई ३-१ ले पराजित गर्दै जापान अन्तिम ८ मा प्रवेश गरेको हो ।
जापानलाई जित दिलाउन रिसा सिमिजु र हिनाता मियाजावाले एक-एक गोल गर्दा नर्वेकी इन्ग्रिड इन्गेनले एक आत्मघाती गोल गरिन् ।
जारी विश्वकपमा जापानकी हिनाताको यो पाचौँ गोल हो ।
नर्वेका लागि गुरो रेइटेनले एक गोल फर्काइन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया