एन्डी फ्लाओर रोयल च्यालेन्जर्स बैँग्लोरको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) टिम रोयल च्यालेन्जर्स बैँग्लोरले एन्डी फ्लाओरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
बैँग्लोरले डाइरेक्टर अफ क्रिकेट माइक हेसन र मुख्य प्रशिक्षक संजय बान्गरको सम्झौतापत्र नविकरण नगरेर एन्डीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
जिम्बाब्वेका पूर्व कप्तान एन्डी गत सिजनसम्म एन्डी लखनउ सुपर जायन्ट्सका मुख्य प्रशिक्षक थिए ।
उनले लगातार दुई सिजन लखनउलाई प्लेअफमा पुर्याएका थिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया