सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको शव ११ दिनपछि दक्षिणकालीमा भेटियो

काठमाडौं - काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ । साउन ७ गते बेपत्ता भएका बालकको शव ११ दिनपछि दक्षिणकालीमा भेटिएको हो ।
सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक विधान आलेमगरको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलका अनुसार प्रहरी वृत्त कीर्तिपुरको टोलीले आलेमगरको शव भेटेको हो । दक्षिणकालीमा बागमती नदीको किनारमा शव भेटेको उनले बताए । स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया