प्रहरी इन्चार्ज मृत फेला

बागलुङ - बागलुङको इलाका प्रहरी कार्यालय भीमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक उज्ज्वल पौडेल मृत फेला परेका छन् ।
बडिगाड गाउँपालिका– ६ स्थित आशा होटेल एन्ड खाजाघरको तल्लो तलामा सोमबार राति इन्चार्ज पौडेल मृत फेला परेका हुन् । जनप्रतिनिधिमार्फत जानकारी पाएपछि सोमबार रति २ बजे चौकी बुर्तिवाङको टोली घटनास्थल पुगेका थियो।
मध्यराति १२ बजेतिर होटेल सञ्चालकले जनप्रतिनिधिलाई पौडेल मृत फेला परेको जानकारी गराएपछि प्रहरीलाई खबर पुगेको थियो । प्रहरीले होटेल सञ्चालक आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया