साेमबार बस्नुपर्ने लुम्बिनीकाे बैठक आज बस्दै

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक बस्दैछ । प्रदेशसभा भवनमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । गत सोमबार बस्नु पर्ने बैठक प्राविधिक कारण देखाउँदै स्थगित भए पछि आजका लागि बोलाइएको हो ।
यस अघि भएको बैठकमा निजामती कर्मचारी सम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भए अनुसार आजको बैठकमा ती दुई विधेयकमाथि छलफल हुने जनाइएको छ ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया