साफ यू-१६: नेपालले पहिलो खेल बंगलादेशविरुद्ध खेल्ने

काठमाडौँ- भुटानमा आयोजना हुने साफ यू-१६ च्याम्पियनसीपको पहिलो खेलमा नेपालले बंगलादेश विरुद्ध खेल्ने भएको छ ।
समूह 'ए'मा रहेको नेपाल र बंगलादेशको खेल सेप्टेम्बर ३ मा हुनेछ ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
नेपालले दोस्रो खेल सेप्टेम्बर ५ मा भारतसँग दिउँसो २:४५ बजे सोही मैदानमा खेल्नेछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया