यूएईविरुद्ध कुशल एक्लैले लिए ५ विकेट

काठमाडौँ- श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा नेपालका लागि कुशल भुर्तेल एक्लैले ५ विकेट हात पारेका छन् ।
कुशलले युनाइटेड अरब इमिरेट्स (यूएई) ‘ए’ विरुद्ध एक्लैले ५ विकेट हात पारेका हुन् ।
पी सारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको यूएईले ३४ ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन जोडेको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया