एसिया कपः नेपालले यूएईविरुद्ध पहिला बलिङ गर्ने

काठमाडौँ- श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) ‘ए’ विरुद्ध पहिला बलिङ गर्ने भएको छ ।
पी सारा ओभलमा टस जितेर यूएईले नेपाललाई पहिला बलिङका लागि निम्तो दिएको हो ।
समूह ‘बी’ मा रहेका नेपाल र यूएई दुवै प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेका छन् ।
अघिल्ला दुवै खेलमा पराजित हुँदै नेपाल र यूएई प्रतियोगिताबाट बाहिरिएका थिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया