स्पेनद्वारा नेपाललाई कोभिड उपचारसम्बन्धी सामग्री सहयोग

काठमाडौँ : स्पेनको अन्तर्राष्ट्रीय विकास सहायतासम्बन्धी नियोग एइसिआइडीले नेपाललाई कोभिड-१९ उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले त्रिभुवन विमानस्थलमा सामग्री बुझेका छन् ।
Spanish aid agency @AECID_es handed over ventillators, oxygen concentrators, antigen test kits, PPEs etc. to Hon. Health Minister at TIA.
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) May 20, 2021
Timely support from #Spain will be valuable in our fight against #COVID19. We thank the Gov and people of Spain for the solidarity. pic.twitter.com/s4iZKPFhAt
परराष्ट्र मन्त्रालयको आधिकारिक ट्वीटर ह्यान्डलमार्फत यसको जानकारी दिइएको छ । एइसिआइडीले भेन्टिलेटर्स, अक्सिजन कन्सन्ट्रेटर्स, एन्टिजेन टेष्ट किट्स, पीपीई सहयोग गरेको उल्लेख छ ।

पाँच वर्षदेखि प्रयोग गर्दै आएको सामाजिक सञ्जालबारे भिसा आवेदकले जानकारी नदिए…

नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

प्रतिक्रिया