शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

नेपाली बजारमा अब बोट ब्राण्डका तीन नयाँ प्रोडक्ट

दराजमा केही दिनका लागि आकर्षक छुटको साथमा

काठमाडौँ– इम्याजिन मार्केटिङ लिमिटेड, भारतको वायरलेस हियरेबल ब्रान्ड ‘बोट’को दुई मोडेलका स्मार्टवाच र ब्लुटुथ स्पिकर सार्वजनिक भएको छ ।

बोटका लागि नेपालको आधिकारिक बिक्रेता टेलिटक प्रालिले ‘स्टोन १९०’ ( नामको ब्लुटुथ स्पिकर तथा ‘स्टोर्म कल’ र ‘वेभबिट’ मोडेलका स्मार्टवाच ल्याएको हो । 

उक्त उपकरण साउन एक देखि दराज लगायत अन्य रिटेल पसलमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

स्टोन १९०

ब्लुटुथ ५.० भर्सन भएको स्टोन १९० स्पिकरको मूल्य कम्पनीले दुई हजार ६९९ रुपैयाँ तोकिएको छ । 

स्टोर्म कल  

कम्पनीले नेपालमा सार्वजनिक गरेको अर्को प्रडक्ट स्टोर्म कल स्मार्टवाचकाे मूल्य चार हजार ४९९ रुपैयाँ तोकिएको छ । 

वेभ बिट 
बोटले नेपाली बजारमा वेभ बिट स्मार्टवाच पनि सार्वजनिक गरेको छ । फिटनेस ट्रयाकर उक्त स्मार्टवाच वेभ बिटको मूल्य तीन हजार ४९९ रुपैयाँ तोकिएको छ ।

दराजका आकर्षक अफरहरू 

स्मार्टवाच श्रावण १ गते १२ बजेबाट दराजमा सार्वजनिक हुने भएका छन् । नेपालका लागि बोटको आधिकारिक बिक्रेता टेलिटक प्रालिले सार्वजनिक गर्दै यसका लागि विशेष अफरहरू ल्याएको छ । 

यस अन्तर्गत लाइभ भइसकेपछि पहिलो पटक ती प्रडक्ट खरिद गर्ने ३३ जना सेवाग्राहीलाई स्टोन १९० स्पिकर मात्र एक हजार ९९९ रुपैयाँ, वेभ बिट स्मार्टवाच मात्र दुई हजार ९९९ र स्टोर्म कल स्मार्टवाच मात्र तीन हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । 

त्यस्तै सोमबार दिउँसो १२ बजे दराजको लाइभ सेसनमा ‘फास्टेस्ट फिङ्गर फ्रस्ट’ भन्ने अफर अन्तर्गत छनोट भएका पाँच जनाले तीन हजार ४९९ पर्ने ‘वेभबिट’ स्मार्टवाच मात्र ३४ रुपैयाँमा पाउनेछन् । 

उक्त अफरमा सहभागी हुनका लागि १२ बजे हुने दराजको लाइभ सेसनमा सहभागी हुने पर्ने छ ।

उक्त लाइभ सेसनमा  तीन हजार ४६५ रुपैयाँको डिस्काउन्ट भौचरहरू फ्लाश हुने छन् भने ग्राहकहरूले उक्त भौचरको प्रयोग गरेर तीन हजार ४९९ पर्ने ‘वेभबिट’ स्मार्टवाच मात्र ३४ रुपैयाँमा खरिद गर्न सकिन्छ । 

Daraz Page Link: https://www.daraz.com.np/shop/teletalk/ 
Daraz live session link: https://click.daraz.com.np/e/_CUfwba 

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपालमा

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम