पोखरा महानगर १३ ले वडाबासीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने

काठमाडौँ- पोखरा महानगरपालिका १३ ले भोलि देखि एम्बुलेन्स सेवाको सुरुवात गर्ने भएको छ । वडाबासीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले शुक्रबारदेखि सेवा सुचारु गर्न लागेको हो ।
वडाअध्यक्ष किरण बरालले शुक्रबारदेखि एम्बुलेन्स सञ्चालनमा ल्याइने जानकारी दिए । ‘वडाबासीलाई पोखराको जुनसुकै अस्पतालमा एम्बुलेन्सले निःशुल्क सेवा दिनेछ,’उनले भने ।
निर्वाचनका बेला गरिएका घोषणालाई कार्यान्वयन गर्न लागिएको बरालले बताए । बिरामी पर्दा बिरामीले सहजै उपचार पाउन भन्ने उद्देश्यले एम्बुलेन्स चलाउन लागिएको उनको भनाइ छ ।

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

‘छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गछौं’

पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलहरुको सुझाव

खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल

जैविक विविधता अनुगमनका लागि क्यामेरा र जिपिएस उपकरण जडान

आजदेखि धरहरा १२ घण्टा खुल्ने

प्रतिक्रिया