विद्युत विकास विभागले विभिन्न कार्यक्रम गरी ३० वार्षिकोत्सव मनायो

काठमाडौँ- विद्युत विकास विभागले ३० वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । बुधबार सानो गौचरनस्थित आफ्नो कार्यालयमा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम गरेर मनाएको हो ।
विभागको वार्षिकोत्सवमा रक्तदान, निःशुल्क आँखा परीक्षण र मधुमेहको परीक्षण गरिएको थियो ।
स्वास्थ्य शिविरमा ३० जनाले रक्तदान गरेका थिए । ५० जनाले आँखा र मधुमेहका परीक्षण गरिएको थियो । वार्षिकोत्सवको उपलक्ष्यमा स्वास्थ्य शिविर चलाउँदा आफ्नो र कर्मचारीले स्वास्थ्यको बारेमा जानकारी लिन पाउने सहभागी एक कर्मचारीले बताए ।
स्वास्थ्य शिविरमा उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयका सचिव, विभागका महानिर्देशक र अन्य उच्च अधिकृतको उपस्थिति थियो । विभागका सबै कर्मचारीको उल्लेख्य उपस्थिति थियो ।

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_aKoM3baJl1_wjm9ri0vhnrwcshmpabdbat0ltcd6q0aeob1s1llhbiscuwztw87sriswdhi.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रतिक्रिया