सीता र रुविनाको वरीयता खस्कियो

काठमाडौँ- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्री तथा अलराउन्डर सीता राना मगरको टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयता खस्किएको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार ब्याटिङतर्फ रुविना र सीताको वरीयता खस्किएको हो ।
सीता ७९ औँबाट ८० औँ स्थानमा झरेकी छन् । त्यसैगरी, रुविना ९१ बाट ९२ औँ स्थानमा झरेकी छन् ।
बलिङतर्फ कविता कुँवर ९८ औँ स्थानमा रहेकी छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया