मोरङको शिक्षा सदन माध्यमिक विद्यालयका शिक्षक मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएका मोरङको शिक्षा सदन माध्यमिक विद्यालयका शिक्षक रामचन्द्र मण्डलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शिक्षक पदमा नियुक्तिका लागि झुठा शैक्षिक विवरण पेस गरेको आरोपमा मंगलबार आयोगले मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मण्डलले भारतको मगध विश्वविद्यालयबाट बीएस्सी उर्तीण गरेको भनि पेस गरेको प्रमाणपत्र नक्कली रहेको आयोगले बताएको छ । आयोगले उनलाई भ्रष्टाचार ऐन बमोजिम सजाय गर्न माग गरेको छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया