सुदूरपश्चिमका कानुनमन्त्री सिंहको निधनको शोक प्रस्ताव सर्वसम्मतले पारित

कैलाली- सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री स्व. पृथ्वीबहादुर सिंहको निधनको शोक प्रस्ताव सर्वसम्मत ढंगले पारित भएको छ ।
सोमबार बसेको दोस्रो अधिवेशनको १५ औं बैठकले सो प्रस्ताव सर्वसम्मत ढंगले पारित भएको हो । सभामुख भीमबहादुर भण्डारीले सभामा पेस गरेको प्रस्तावमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलले पनि समर्थन गरेका थिए ।
शोक प्रस्ताव पारित भएसंगै सभामुख भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको सभामा जानकारी दिए । यो संगै बजेटमाथिको छलफल भने अन्यौल छ ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया