मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

उपत्यकामा थपिए ११०७  कोभिड-१९ संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा  एक हजार १ सय ७ कोभिड–१९  संक्रमित थपिएका छन् ।

जसमध्य काठमाडौँमा आठ सय ६२, भक्तपुरमा ७१ र ललितपुरमा एक सय ७४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।नयाँ संक्रमितमा चार सय ८४ महिला र ६ सय २३ पुरुष रहेका छन् ।