बुधबार ७९८९ संक्रमणमुक्त, २४६ को मृत्यु

काठमाडौँ : बुधबार सात हजार ९ सय ८९ जना कोभिड संक्रमणमुक्त भएका छन् । त्यसैगरी, आठ हजार १ सय ७३ जना संक्रमित थपिएका छन् । आजै दुई सय ४६ संक्रमितको मृत्यु भएको छ । आज काठमाडौँमा १९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ गरी उपत्यकामा २४८६ जना कोभिड संक्रमित थपिएका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया