प्रदेश सरकारद्वारा पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस
पोखरा : गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल अहिले संघ सरकार मातहतमा छ ।
प्रदेश सरकारको आज बसेको पहिलो मन्त्रीपरिषद् बैठकले अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको मन्ती रामशरण बस्नेतले बताए ।
‘कोरोना भाइरस नियन्त्रण तथा रोकथाम अस्पताल बनाउन संघलाई सिफारिस गरिएको छ,’ मन्त्री बस्नेतले भने । चार सय बेडको अस्पताल प्रदेशकै ठूलो अस्पताल हो । अहिले अस्पतालमा ५० बेडमा मात्रै कोभिडका बिरामी राखेर उपचार भइरहेको छ ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया