कोशी प्रदेशका मुख्यमन्त्रीको आज सपथग्रहण, सानो मन्त्रिमण्डल गठन गर्ने

काठमाडौँ- कोशी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको सपथ लिदैँछन् ।
सभामुखसहितका मत जोडेर बिहीबार साँझ मुख्यमन्त्री नियुक्ती भएका थापाले आज सानो मन्त्रीमण्डलसहित पद तथा गोपनियताको सपथ लिन लागेका हुन् ।
कोशी प्रदेश नामाकरण परिवर्तन नहुने पहिलो अभिब्यक्ति दिएका मुख्यमन्त्री थापाले ३० दिन भित्र विश्वासको मत लिने जानकारी पनि गराएका छन् ।

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

पुस्तक बिक्रीबाट संकलित रु १२ करोड आविष्कार केन्द्रलाई

करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

प्रतिक्रिया