७५ वर्षपछि ‘अर्थक्वेक’ बम पड्कियो

काठमाडौं : दोस्रो विश्वयुद्ध भएको ७५ वर्षपछि त्यतिबेला युद्धमा उपयोग भएको एक बम पोल्याण्डमा भेटिएको छ । उक्त बम निस्तेज गर्ने गर्ने प्रयासको क्रममा पानीमुनी विस्फोट भएको छ । उक्त वम निस्तेजमा सहभागि कोही पनि घाइते नभएको बीबीसीले जनाएको छ ।
अर्थक्वेक नामक त्यो बम दोस्रो विश्वयुद्धमा उपयोग भएको र पड्किन बाँकी सबै भन्दा ठूलो बम रहेको पुष्टि पनि बीबीसीले गरेको छ । ब्रिटेनको रोयल एअर फोर्सले टलब्वाई वा ‘अर्थक्वेक’ बम पनि भनिने उक्त बम सन् १९४५ मा हवाई आक्रमण गर्दा खसालेको जानकार दिइएको छ ।
विश्वयुद्धमा नेपाली गोर्खाहरुले पनि विरगति प्राप्त गरेका थिए । जापानले पनि गोर्खालाई सम्झने गर्छ । त्यहाँ पनि बेलायतीले गोर्खा उपयोग गरेको हुन सक्ने अनुमान नभएका होइनन ।

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

प्रतिक्रिया