कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुर - कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
भीमदत्त नगरपालिका–४ बसपार्क नजिकै रहेको एक रेष्टुरेण्टबाट ६ सय ५० मिलिग्राम लागूऔषधसहित बेदकोट नगरपालिका–७ का २३ वर्षीय किरण जोशी पक्राउ परेका हुन् ।
आइतबार दिउँसो उनलाई लागूऔषधसहित पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया