स्पेसल अवार्ड प्रशिक्षक राजेन्द चन्द र करातेका खेलाडी आनन्द कामीले पाए

कैलाली- चौथो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको स्पेसल अवार्ड प्रशिक्षक राजेन्द चन्द र करातेका खेलाडी आनन्द कामीले पाएका छन् ।
चन्द कुस्तीका प्रशिक्षक हुन् । उनले लामो समय देखी कञ्चनपुरको कबर्ड हलमा कुस्ती प्रशिक्षण गराइरहेका छन् । उनले प्रशिक्षण गराएका खेलाडीहरूले थुप्रै पदक जितिसकेका छन् ।
सौभाग्य हस्पिटल स्पेसल अवार्ड बुझ्न चन्दकी श्रीमती पुष्पा चन्द पुगेकी थिइन् ।
त्यस्तै कराते खेलाडी आनन्द कामीलाई पनि स्पेसल अवार्ड दिइएको हो । उनले गण्डकीमा सम्पन्न ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेका थिए । विपन्न परिवारमा जन्मिएर पनि स्वर्ण पदक जितेको भन्दै नेपाल खेलकुद पत्रकार मञ्च कैलाली उनलाई स्पेसल अवार्ड प्रदान गरेको हो ।
चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया