मुलुकभर कोभिड डेडिकेटेड अस्पतालमा १७ हजार बेड

काठमाडौं : सरकारले देशभरको कोभिड-१९ डेडिकेटेड अस्पतालमा १७ हजार बेडको व्यवस्था गरेको छ । हालसम्म तीन सय ८६ वटा कोभिड उपचार केन्द्र रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
संक्रमितको उपचारका लागि दुई हजार ५ सय एचडीयू बेड, १ हजार ९ सय ९९ आइसीयू बेड र ६ सय भेन्टिलेटरको व्यवस्था गरिएको कार्यालयका प्रवक्ता किरणराज शर्माले विज्ञप्तिमार्फत जनाएका छन् ।
उपचारका लागि २२ लाख ५९ हजार एक सय ५८ मेडिकल उपकरण र ५३ हजार १ सय २४ औषधि आयात भएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया