‘अक्सिजन २४ सै घण्टा सुचारु गर्न नियमित विद्युत आपूर्ति मिलाइएको छ’

काठमाडौँ : गृहमन्त्रालयले कोभिडका बिरामीलाई लक्षित गरी अस्पतालमा २४ सै घण्टा अक्सिजन सुचारु गर्न विद्युत आपूर्ति नियमित गरिएको बताएको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै अक्सिजन उत्पादन, आपूर्ति तथा वितरण प्रणालीलाई भरपर्दाे, पारदर्शी र न्यायसंगत बनाउन अक्सिजन उद्योगमा सुरक्षा व्यवस्था मिलाउन देशभर ३३ स्थानमा डेडिकेटेड सुरक्षा टोली खटाइएको पनि जनाएको छ ।
अक्सिजन नभएर कोभिडका संक्रमितले ज्यान गुमाइरहेको बेला गृहमन्त्रालयले यस्तो विज्ञप्ति जारी गरेको हो ।
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

प्रतिक्रिया