शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

हिलो खेलेर धान रोप्दै टोखाका किसान (फोटोफिचर)

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- देशभर शुक्रबार धान दिवस मनाइँदै छ । हरेक १५ असारमा धान दिवस मनाइने गरिन्छ । सोही अनुसार शुक्रबार विभिन्न कार्यक्रम गरेर धान दिवस मनाइँदै छ । 

यसैक्रममा काठमाडौँकाे टाेखामा किसानहरूले धान रोप्ने तथा हिलोमै खेलेर धान दिवस मनाएका छन् ।