सुरक्षा निकायलाई विपद व्यवस्थापन सामग्री हस्तान्तरण

कैलाली । धनगढी उपमहानगरपालिकाले सम्भावित जोखिमको समयमा आवश्यक पर्ने विपद व्यवस्थापन सम्बन्धी सामग्रीहरू सुरक्षा निकायलाई हस्तान्तरण गरेको छ ।
उपमहानगरपालिकाले जिल्ला प्रहरी कार्यालय कैलाली र सशस्त्र प्रहरी बल नेपाल न.३४ गण हेडक्वाटर धनगढीलाई विपतको बेला आवश्यक पर्ने विभिन्न सामग्री हस्तान्तरण गरिएको मेयर हमालले बताए ।
उपमहानगरपालिकाले जिल्ला प्रहरी कार्यालय कैलाली र सशस्त्र प्रहरी बल नेपाल न.३४ गण हेडक्याटर धनगढीलाई लाईफ ज्याकेट २०/२० वटा, हेलमेट २०/२० वटा, गमबुट ( पानी बुट) १५/१५ जोर, स्टेक्चर १५/१५ वटा, हेन्ड माईक १/१ वटा र फलामको बाल्टी १५/१५ वटा हस्तान्तरण गरिएको मेयर हमालले बताए ।
वर्षा लागेसंगै सम्भाबित विपतको सामना गर्न यी सामाग्रीहरू आवश्यक पर्ने सुरक्षा निकायका पदाधिकारीहरूले बताए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया