‘त्यो पर्दैन’ भन्दै प्रधानमन्त्रीले लिएको शपथ रोक्न सर्वाेच्चद्वारा अस्वीकार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार राष्ट्रपतिबाट ‘त्यो पर्दैन’ भन्दै लिएको शपथमा अन्तरिम आदेश दिन सर्वाेच्च अदालतले अस्वीकार गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउँदा कानुनसम्मत नभएको, प्रधानमन्त्रीले रितपूर्वक शपथ नलिएको भन्दै सर्वाेच्चमा चार वटा रिट परेका थिए ।
रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले रिटमाथि अन्तरिम आदेश दिन नपर्ने भनेको रिट निवेदकमध्येका एक लोकेन्द्र वलीले इकागजलाई जानकारी दिए ।
‘शपथ रोक्न अन्तरिम आदेश जारी गरिरहनु परेन भनिएको छ,’ वलीले भने, ‘अब १५ दिनभित्र विपक्षीलाई लिखित जवाफ पेश गर्न भनिएको छ ।’

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया