दार्चुलाको दुहु गाउँपालिका-५का अध्यक्षको निधन

दार्चुला । जिल्लाको दुहु गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मनोरथ भट्टको निधन भएको छ । आइतबार स्वास्थ्यमा समस्या देखिएपछि भट्ट जिल्ला अस्पताल दार्चुला आएका थिए ।
जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरेका भट्ट सोमबार बिहान धनगढी लैजाने क्रममा शैल्यशिखर नगरपालिकाको बगौरामा मृत्यु भएको भट्टका आफन्त नवराज भट्टले जानकारी दिएका छन् ।
अहिले भट्टको शव जिल्ला अस्पताल दार्चुलामा राखिएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया