कास्कीको अन्नपूर्णको बजेट ५८ करोड ६५ लाख

पोखरा- कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ५८ करोड ६५ लाख ७५ हजार रुपैयाँको बजेट ल्याएको छ ।
गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले आइतबार १४ औं गाउँ सभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ ४० करोड ५३ लाख र पुँजीगततर्फ १८ करोड २५ लाख रुपैयाँको बजेट छुट्याएकी छिन् । चालु आर्थिक वर्षमा ६८ करोड ६५ लाख रुपैयाँको बजेट ल्याएको अन्नपूर्णले आगामी वर्षका लागि १० करोड रुपैयाँ कम बजेट ल्याएको हो ।
भौतिक पूर्वाधार निर्माणलाई केन्द्रमा रखिएको अन्नपूर्णको बजेटको धेरै रकम सडक निर्माणमै छुट्याएको छ ।
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

प्रतिक्रिया