बुटवल उपमहानगरपालिकाकाे बजेट २ अर्ब ३६ कराेड ५४ लाख

बुटवल- बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब ३६ कराेड ५४ लाख बराबरको बजेट ल्याएको छ । आइतबार दिउँसो बसेकाे १३ औं नगर सभाको बैठकमा उपप्रमुख सावित्रा देवी अर्यालले बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटमा शिक्षा र स्वास्थ्यलाई मुख प्राथमिकतामा राख्दै कृषि, पर्यटन ,रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रकाे समुन्नतिमा जाेड दिइएको छ ।
त्यस्तै बजेटमा उज्यालो बुटवल, सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत सहरका रूपमा विकास गर्ने लगायतका कार्यक्रम समावेश गरिएको छ ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया