पाँच वटा मुर्रा राँगा पाेखरा ल्याउन पहल गरिने

पाेखरा- पाेखरा महानगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकाे छ । जसमा महानगरले भारतले दिन लागेकाे १५ वटा मुर्रा राँगा मध्ये ५ वटा पाेखरा ल्याउन पहल गर्ने भएकाे छ ।
महानगरपालिकाका प्रमुख धनराज आचार्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कम्तीमा ५ वटा मुर्रा राँगा पोखरास्थित पशु प्रजनन केन्द्रमा ल्याउन पहल गर्ने बताएका हुन् ।
महानगरले कृषि, पर्यटन, पूर्वाधार र स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएकाे छ ।
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

प्रतिक्रिया