बागमतीमा एकैदिन ८१ संक्रमितको मृत्यु
हेटौंडाः बागमती प्रदेशमा एकै दिन ८१ जना कोभिड–१९ का संक्रमितको मृत्यु भएको छ । सोमबार सबैभन्दा धेरै काठमाडौँमा ३१ जना, ललिपुर ११, भक्तपुर ११, चितवन १०, काभ्रेपलाञ्चोक ६, धादिङ ४, दोलखा ३, मकवानपुर २, रामेछाप, नुवाकोट र सिन्धुपाल्चोकको एक-एक संक्रमितको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
सोमबार प्रदेशमा ३ हजार ६ सय २२ संक्रमित थपिएका छन् । हाल बागमती प्रदेशमा ५६ हजार सक्रिय संक्रमित छन् भने १९ सय १९ जनाको कोभिका कारण मुत्यु भइसकेको मन्त्रालयका कोभिड प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईले बताए ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया