श्रीलंकाविरुद्ध ओमान ९८ रनमै अलआउट

काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत श्रीलंकाले ओमानलाई ९८ रनमै अलआउट गरेको छ । समूह ‘बी’ अन्तर्गत टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३० ओभर २ बलमा ९८ रन जोड्दा अलआउट भएको हो ।
ओमानका लागि आयान खानले सर्वाधिक ४१ रन तथा जतिन्दर सिंहले २१ रन बनाए ।
श्रीलंकाका लागि वानिन्दु हसरंगाले ५ र लाहिरु कुमाराले ३ विकेट हात पारे । कसुन राजिथाले १ विकेट लिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया