अमेरिकाका फिलिपलाई अन्तर्राष्ट्रिय खेलमा बलिङ गर्न प्रतिबन्ध
काठमाडौँ- अमेरिकाका फास्ट बलर कायल फिलिपलाई अन्तर्राष्ट्रिय क्रिकेट खेलमा बलिङ गर्न प्रतिबन्ध लगाइएको छ । ‘इलिगल बलिङ एक्सन’ प्रयोग गरेको भन्दै फिलिपलाई आईसीसीको इभेन्ट प्यानलले उनलाई अन्तर्राष्ट्रिय खेलमा बलिङ गर्न प्रतिबन्ध लगाएको आईसीसीले जनाएको छ ।
जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत २६ वर्षीय फिलिपले वेस्ट इन्डिजविरुद्धको खेलका क्रममा इलिगल बलिङ एक्सन प्रयोग गरेको रिपोर्ट गरिएको थियो ।
आफ्नो बलिङ ठिक भएको आधारसहितको कारण नदिएसम्म फिलिपले अन्तर्राष्ट्रिय खेलमा बलिङ गर्न पाउने छैनन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया